• +60164 008 595
  • Janauddhar8@gmail.com

गौतम बुद्धको २५६६ औ जन्म जयन्तीको सुभ अवसरमा - DarkOct02

मिति : आइतबार जेठ १ / २०७९
       शुभकामना
(हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् )
बिश्वका गौरव शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६६ औ जन्म जयन्तीको सुभ अवसरमा सम्पुर्ण बौद्ध धर्मलम्बी आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक सुभकामना व्यक्त गर्दछौ । भगवान गौतम बुद्धले विश्व मानव कल्याणको लागि ठूलो योगदान दिनुभएको र हाल पनी उहाका उपदेशहरु बिश्व मानव समुदायमा उत्तिकै लोकपि्रय रहेका पाइन्छन् । शान्तिका अग्रदुत गौतम बुद्धले विश्व मानव समुदायको कल्याण का निम्ति कठोर त्याग तपस्या बाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै लोकपि्रय रहेको पाइन्छ । बुद्ध का बिचार ज्ञान ले अहिङ्सा सद्भाव मानव कल्याण र शान्ती को बाटो देखाउनमा ठूलो योगदान रहेकोले उहाप्रती हामी सबै नेपाली गर्व गर्दछौ । उहाको मार्गदर्शन लाई स्वीकार गर्दै अगाडी बढौ ।बुद्ध जयन्तीको यश महत्वपूर्ण दिनले हामी सबैलाइ बुद्धका बिचार विश्व भातृत्वको भावना आत्मासाथ गर्दै सबै जातजाति भासा धर्म मिलेर अगाडी बढ्न प्रेरणा मिलोस भन्दै सबैमा बुद्ध जयन्तीको हार्दिक सुभकामना व्यक्त गर्दछौ ।।
जन उद्धार केन्द्र मलेशिया परिवार

Your email address will not be published. Required fields are marked *

Name *
Email *
Website
Comments *